Home ताजा समाचार राशिफल

राशिफल

211
0
SHARE

काठमाडौ १२ वैशाख । मेष : पराक्रम बढ्ने छ, मित्रलाभका सथै खर्चमा वृद्धि हुने छ ।
वृष : कार्य हानि, मित्र भय हुनुका साथै अध्ययनमा बाधा पर्ने छ ।
मिथुन : व्यापार बढ्नेछ, काम बन्नुका साथै नयाँ उत्साह मिल्ने देखिन्छ ।
कर्कट : खर्च बढ्ने, कार्यमा अवरोध हुनुका साथै शत्रु भय हुने देखिन्छ ।
सिंह : मित्र लाभ, काम बन्नुका साथै खुशीके दिन रहने छ ।
कन्या : अपव्यय, रोग बढ्नुका साथै अध्ययनमा बाधा पर्ने देखिन्छ ।
तुला : व्यापार बढ्ने, कार्यमा प्रगति हुनुका साथै मित्र सहयोग मिल्ने देखिन्छ ।
वृश्चिक : कार्य लाभ, मान बढ्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ ।
धनु : कार्य अवरोध, स्वास्थ्यमा बाधा पर्नुका साथै मित्र भय देखिन्छ ।
मकर : धन क्षय, अध्ययनमा बाधा पर्नुका साथै कार्य हानि हुने छ ।
कुम्भ : व्यापार बढ्ने, मित्र लाभ, पारिवारिक सुख मिल्ने योग छ ।
मीन : कार्यमा प्रगति, यात्राको योगका साथै खुशीको दिन हुने देखिन्छ ।

नारायणप्रसाद निरौला
ज्योतिषाचार्य

LEAVE A REPLY