Home ताजा समाचार आजको राशिफल २०७४ आश्विन २६ गते, बिहीबार

आजको राशिफल २०७४ आश्विन २६ गते, बिहीबार

613
0
SHARE

मेष राशिः आर्थिक लाभ, काम बन्नुका साथै मित्र सुख हुने छ ।

वृष राशिः श्रीवृद्धि, कार्य सुखका साथै आर्थिक उन्नति हुने छ ।

मिथुन राशिः कीर्ति वृद्धि, विद्या लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

सिंह राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कन्या राशिः श्रीवृद्धि, काम बन्नुका साथै मित्र सुख मिल्ने छ ।

तुला राशिः धन लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।

वृश्चिक राशिः खर्च बढ्ने, शत्रु भयका साथै कार्यमा अवरोध रहने छ ।

धनु राशिः व्यापार बढ्ने, कार्योन्नतिका साथै विद्या लाभ हुने छ ।

मकर राशिः कीर्ति लाभ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ ।

कुम्भ राशिः आर्थिक लाभ, काम बन्नुका साथै अध्ययनमारुचि जाग्ने छ ।

मीन राशिः शत्रु हानि, रोग बढ्नुका साथै यात्राको योग देखिन्छ ।

उप प्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३ ।

LEAVE A REPLY