Home ताजा समाचार अाजकाे राशिफल २०७४ मंसिर २० गते, बुधबार

अाजकाे राशिफल २०७४ मंसिर २० गते, बुधबार

507
0
SHARE

मेष राशिः अर्थिक लाभ, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः धन लाभ, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मिथुन राशिः मिष्टान्न लाभ, मित्र प्राप्तिका साथै पारिवारिक सुख मिल्ने छ ।

कर्कट राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

सिंह राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

कन्या राशिः आर्थिक वृद्धि, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने छ ।

तुला राशिः कार्य लाभ, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः शत्रु भय, कार्य अवरोधका साथै मिथ्यापवाद लाग्न सक्ने छ ।

धनु राशिः श्रीवृद्धि, कार्य लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ ।

मकर राशिः कर्म प्राप्ति, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्ने छ ।

कुम्भ राशिः आर्थिक लाभ, श्रविृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मीन राशिः धन लाभ, कीर्ति वृद्धिका साथै मित्र प्राप्तिको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्क : ९८४१०१२२०३

 

LEAVE A REPLY