Home विशेष आजको राशिफल २०७४ मंसिर २१ गते, बिहीबार

आजको राशिफल २०७४ मंसिर २१ गते, बिहीबार

412
0
SHARE

मेष राशिः कार्य हानि, शत्रु भयका साथै अध्ययनमा अवरोध रहने छ ।

वृष राशिः श्रीवृद्धि, विद्या प्राप्तिका साथै पारिवारिक सुख मिल्ने छ ।

मिथुन राशिः मित्र लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः मिष्टान्न लाभ, व्यापार बढ्नुका साथै कार्य लाभ हुने छ ।

सिंह राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

कन्या राशिः कीर्तिलाभ, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

तुला राशिः धन लाभ, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्न्ेछ ।

वृश्चिक राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।

धनु राशिः शत्रु भय, कार्य अवरोधकबा साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने छ ।

मकर राशिः कार्य लाभ, विद्या प्राप्तिका साथै सन्तान सुख मिल्ने छ ।

कुम्भ राशिः श्रीवृद्धि, मित्र प्राप्तिका साथै सामाजिक कार्यम रुचि जाग्ने छ ।

मीन राशिः आर्थिक वृद्धि, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य,वास्तुविद्
सम्पर्क : ९८४१०१२२०३

 

LEAVE A REPLY