Home देश गगन थापामाथि बम हान्ने ६ जना पक्राउ

गगन थापामाथि बम हान्ने ६ जना पक्राउ

132
0
SHARE

काठमाडाैँ, २१ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लप समूहका युवा दस्ता इञ्जार्च रवि गोलेसहित ६ जना छन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

LEAVE A REPLY