Home आजको तस्वीर पृथ्वीनारायणको शालिकमा माल्यार्पण

पृथ्वीनारायणको शालिकमा माल्यार्पण

53
0
SHARE

प्रधानसेनापति राजेन्द्र क्षत्रीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर :रासस

LEAVE A REPLY