Home ताजा समाचार आजको राशिफल २०७४ पौष २९ गते, शनिबार

आजको राशिफल २०७४ पौष २९ गते, शनिबार

400
0
SHARE

मेष राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै शत्रु भय रहने छ ।

वृष राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मिथुन राशिः मित्र लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख रहने छ ।

कर्कट राशिः पराक्रम बढ्ने, कीर्ति वृद्धिका साथै कार्य लाभ हुने छ ।

सिंह राशिः शत्रु भय, कार्य हानिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कन्या राशिः मित्र लाभ, धन प्राप्तिका साथै कार्य लाभ ुहने छ ।

तुला राशिः श्रीवृद्धि, व्यापार बढ्ने, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः प्रिय लाभ, काम बन्नुका साथै धन प्राप्तिको योग देखिन्छ ।

धनु राशिः खर्च बढ्ने, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

मकर राशिः आर्थिक लाभ, मित्र प्राप्तिका साथै व्यापारमा वृद्धि हेने छ ।

कुम्भ राशिः धन लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

मीन राशिः विद्या लाभ, धन प्राप्तिका साथै कार्य लाभ हुने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY