Home देश लोकसेवाको परीक्षा सर्यो, अब कहिले हुन्छ हेर्नुहोस !

लोकसेवाको परीक्षा सर्यो, अब कहिले हुन्छ हेर्नुहोस !

148
0
SHARE

काठमाडाैँ, २५ माघ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत एवं सो सरह पदका लागि आव्हान गरेको पदको लिखित परीक्षाको समय परिवर्तन गरेको छ ।

आयोगले एक सूचना प्रकाशित गरि समय परिवर्तन गरेको जानकारी दिएको हो । यस अघि शनिबार दिउँसो २ः३० बजे देखि शुरु हुने भनिएको परिक्षा एक घण्टा पछि सारिएको आयोगले जनाएको हो ।

विशेष परिस्थितिका कारण परीक्षा ३ः३० मा शुरु हुने गरि १ घण्टा सारिएको आयोगको सूचनामा उल्लेख छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेला ।

 

LEAVE A REPLY