Home मुख्य समाचार आजको राशिफल २०७४ फागुन २९ गते, मंगबार

आजको राशिफल २०७४ फागुन २९ गते, मंगबार

561
0
SHARE

 

मेष राशिः श्रीवृद्धि, धन प्राप्तिका साथै कार्यलाभ हुनेछ ।

वृष राशिः मित्रलाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः अपव्यय, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कर्कट राशिः मित्रलाभ, धन प्राप्तिका साथै व्यापारमा वृद्धि हुनेछ ।

सिंह राशिः काम बन्ने, आर्थिक लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः प्रियलाभ, कार्यसुखका साथै आर्थिक उन्नति हुनेछ ।

तुला राशिः शत्रुभय, खर्च बढ्नुका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः आय बढ्ने, आर्थिक लाभका साथै कीर्तिवृद्धि हुनेछ ।

धनु राशिः व्यापार बढ्ने, विद्या लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मकर राशिः कार्यअवरोध, मान हानिका साथै खर्चमा वृद्धि हुनेछ ।

कुम्भ राशिः कीर्तिलाभ, धन प्राप्तिका साथै कार्यलाभ हुनेछ ।

मीन राशिः धनलाभ, आय बढ्नुका साथै कार्यप्राप्तिको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY