Home मुख्य समाचार आजको राशिफल २०७५ जेठ २ गते, बुधबार

आजको राशिफल २०७५ जेठ २ गते, बुधबार

275
0
SHARE

 

मेष राशिः कीर्ति लाभ, आय बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः मीष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै रमाइलो दिन रहनेछ ।

मिथुन राशिः मान हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

कर्कट राशिः द्रव्यलाभ, धन प्राप्तिका साथै कार्यमा उन्नति हुनेछ ।

सिंह राशिः श्रीवृद्धि, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः मित्रलाभ, कार्म प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः मान हानि, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

वृश्चिक राशिः धीवृद्धि, व्यापार बढ्नुका साथै बोलीको विशेष प्रभाव रहनेछ ।

धनु राशिः धन लाभ, आर्थिक उन्नतिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

मकर राशिः पराक्रम बढ्ने, मित्र लाभका साथै खेल क्षेत्रमा आकर्षण रहनेछ ।

कुम्भ राशिः कार्यहानि, खर्च बढ्नुका साथै आर्थिक अपचलन रहनेछ ।

मीन राशिः द्रव्यलाभ, विद्या प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY