Home ताजा समाचार आजको राशिफल २०७५ ज्येष्ठ ३० गते, बुधबार

आजको राशिफल २०७५ ज्येष्ठ ३० गते, बुधबार

198
0
SHARE

मेष राशिः आय बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः मित्र लाभ, आय बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मिथुन राशिः स्वास्थ्यमा बाधा, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

कर्कट राशिः प्रियलाभ, कान्तिवृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै प्रेममा सफलता मिल्ने देखिन्छ ।

कन्या राशिः द्रव्यलाभ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः शत्रु पीडा, कार्य अवरोधका साथै अध्ययनमा बाधा रहनेछ ।

वृश्चिक राशिः कीर्ति लाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्न्नेछ ।

धनु राशिः आय बढ्ने, मित्र लाभका साथै भौतिक वस्तुबाट उन्नति हुनेछ ।

मकर राशिः व्यापार बढ्ने, कार्य सुखका साथै रमाइलो दिन रहनेछ ।

कुम्भ राशिः कार्य हानि, खर्च बढ्नुका साथै आर्थिक उतारचढाव रहनेछ ।

मीन राशिः मित्रलाभ, आय बढ्नुका साथै भौतिक पदार्थबाट लाभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY