Home फिंचर नेविसंघको विरोध प्रदर्शन तस्बिरमा हेर्नुहोस

नेविसंघको विरोध प्रदर्शन तस्बिरमा हेर्नुहोस

279
0
SHARE

नेपाल विद्यार्थी संघले सोमबार काठमाडौँको माइतीघरमा सरकारले विरोध प्रदर्शनका लागि ठाउँ तोकिएको विरोधमा प्रदर्शन गर्दै । सरकारले विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकेको छ । तस्बिरः रासस

LEAVE A REPLY