Home मुख्य समाचार आजको राशिफल २०७५ आषाढ २८ गते, बिहीबार

आजको राशिफल २०७५ आषाढ २८ गते, बिहीबार

279
0
SHARE

मेष राशिः आर्थिक लाभ, व्यपार बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः मीष्ठान्न लाभ, प्रिय मिलनका साथै रमाइलो दिन रहनेछ ।

कर्कट राशिः मित्र हानि, शत्रु भयका साथै कार्यमा कठिनाइ रहनेछ ।

सिंह राशिः धन लाभ, पराक्रम बढ्नुका साथै कार्यलाभ हुनेछ ।

कन्या राशिः मित्र लाभ, आर्थिक उन्नतिका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

तुला राशिः मित्र सुख, कीर्ति वृद्धिका साथै अध्ययनमा उन्नति हुनेछ ।

वृश्चिक राशिः कार्य हानि, शत्रु भयका साथै आर्थिक उतारचढाव रहनेछ ।

धनु राशिः मित्र लाभ, कार्य सुखका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः धन लाभ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

कुम्भ राशिः खर्च बढ्ने, शत्रु हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मीन राशिः आर्थिक लाभ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY