Home ताजा समाचार त्रिवि सेवा आयोगका सदस्यको पुनर्वहाली

त्रिवि सेवा आयोगका सदस्यको पुनर्वहाली

199
0
SHARE

साउन २१, काठमाडौँ । केही समय पहिले वर्तमान सरकारले हटाएका त्रिवि सेवा आयोगका सदस्य प्राध्यापक चिन्तामणि पोख्रेललाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न आदेश दिएको छ । वहाँलाई उही हैसियतमा फर्कन आदेश दिइइको हाे ।

प्रजातन्त्रवादी प्राध्यापक भएका कारण सरकारले वहाँलाई वर्खास्त गरेको थियो ।

LEAVE A REPLY