Home मुख्य समाचार आजको राशिफल २०७५ श्रावण २५ गते, शुक्रबार

आजको राशिफल २०७५ श्रावण २५ गते, शुक्रबार

302
0
SHARE

मेष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै अध्ययनमा बाधा रहने देखिन्छ ।

वृष राशिः मित्र लाभ, धन प्राप्तिका साथै भौतिक वस्तुबाट लाभ हुनेछ ।

मिथुन राशिः व्यापार बढ्ने, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः मीष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै रमाइलो दिन रहनेछ ।

सिंह राशिः अपव्यय, मान हानिका साथै आर्थिक अस्थिरता रहनेछ ।

कन्या राशिः मित्र लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः पराक्रम बढ्ने, श्रीवृद्धिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः आय बढ्ने, धन लाभका साथै यात्राको योग देखिन्छ ।

धनु राशिः शत्रु भय, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मकर राशिः व्यापार बढ्ने, मित्र लाभका साथै कार्यमा उन्नति हुनेछ ।

कुम्भ राशिः श्रीवृद्धि, अािर्थक उन्नतिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

मीन राशिः धन लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य,वास्तुविद्
सम्पर्कः ९८५११०२१०५,९८४१०१२२०३

LEAVE A REPLY