Home देश तिजमा विद्यार्थीहरुको सास्कृतिक कार्यक्रम र दरपान

तिजमा विद्यार्थीहरुको सास्कृतिक कार्यक्रम र दरपान

206
0
SHARE

 

लालबन्दी  । लालबन्दी मा रहेको जनज्योति बहुमुखी क्याम्पसमा तिज बिसेष कार्यक्रम सम्पन्न भएको छ । ने.बि संघ जनज्योति इकाई समितिको आयोजना मा कार्यक्रम सम्पन्न भएको हो । इकाई सभापति सुमित काफ्लेको अध्यक्षता र नेविसंघ पुर्व केन्द्रिय उपाधय्क्ष दिपक अधिकारीको प्रमुख आतिथ्यता र विद्यार्थी नेताहरु बिष्णु मणि घिमिरे, प्रशान्त आचार्य, युबराज देवकोटा,मनोज बख्रेल, नारायण गुर्मछान, प्रकाश मैनाली लगायत को आतिथ्यता रहेको थियो ।

कार्यक्रम मा विद्यार्थी सहभागी हरुले आफ्नो प्रतिभा प्रस्तुत गरेको विद्यार्थी नेता प्रकाश मैनालीले जानकारी दिनुभयो । क्याम्पसको गतिविधि माथि आलोचनात्मक मन्तब्य राख्दै विद्यार्थी हरुले सफल कार्यकर्मको कामना गरेका हुन् । नेबिसघ जनाज्योतिका पुर्व सभापति मनोज बख्रेल र सचिव लाबहरी ढुंगेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY