Home मुख्य समाचार आजको राशिफल २०७५ भाद्र २९ गते, शुक्रबार

आजको राशिफल २०७५ भाद्र २९ गते, शुक्रबार

189
0
SHARE

मेष राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः मित्र लाभ, धन प्राप्तिका साथै व्यापारका वृद्धि हुनेछ ।

कर्कट राशिः अपव्यय, मान हनिका साथै कार्यमा उन्नति हुनेछ ।

सिंह राशिः मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै कार्यम उन्नति हुनेछ ।

तुला राशिः कार्य लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशिः कीर्ति लाभ, आय बकढ्नुका साथै गृहसुख मिल्नेछ ।

मकर राशिः पराक्रम बढ्ने, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ राशिः द्रव्य लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

मीन राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै आर्थिक उतार चढाव रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

LEAVE A REPLY