Home ताजा समाचार चुनावको मिति तोक्न सरकार प्रयत्नशिलः उर्जामन्त्री शर्मा

चुनावको मिति तोक्न सरकार प्रयत्नशिलः उर्जामन्त्री शर्मा

144
0
SHARE

अर्घाखाँची, २८ पुस –उर्जामन्त्री जनार्दन शर्माले सरकार संशोधन प्रस्ताव पास गराउन र प्रतिपक्षी दल फेल गराउन तर्फ लाग्नु स्वभाविक भएको बताएका छन् । नेपाल प्रेस सेन्टर अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार दलहरुसँग सहमति गरेर चुनावको मिति तोक्न लागि परेको बताए । उनले एमालेसँग स्थानीय निकायको चुनावको मिति तोक्ने सहमति गरेर सविधान संंशोधन विधेयक संसदमा पेश गरेको बताए ।
उनले भने – विवादका विचमा एउटा सहमति गरेर सरकार अगाडि बढेको छ ।’

LEAVE A REPLY