Home ताजा समाचार दुर्घटनामा एक जनाको ज्यान गयो

दुर्घटनामा एक जनाको ज्यान गयो

111
0
SHARE

जाजरकोट, २८ पुस – जिल्लाको ढिमे–१ चुइकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे १ त ५७०७ नं को ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै ज्यान गएको छ । ट्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् । उनको उपचारका लागि सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply