Home अचम्म!! ८२ किलो सुनको एउटा औँठी !

८२ किलो सुनको एउटा औँठी !

185
0
SHARE

एजेन्सी । चीनको एक कम्पनीले यो औँठी बनाएको हो । सांघाइमा हालै यो औँठीको प्रदर्शनी गरिएको छ ।

८२.२ किलो सुनबाट बनेको यो औँठीमा ९९.९९ प्रतिशत शुद्ध सुनको प्रयोग गरिएको छ । यो औँठीको मूल्य झण्डै ४८ करोड रुपैयाँ पर्ने बताइएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले यो औँठीलाई विश्वको सबैभन्दा ठूलो औँठीको रुपमा दर्ज गरिसकेको छ ।

यसअघि यो कीर्तिमान युएइको नाममा थियो । युएर्इको दुबईमा यसअघि ६४ किलोको औँठी बनाइएको थियो ।

LEAVE A REPLY