Home ताजा समाचार इण्डोनेसियामा विमान दुर्घटना

इण्डोनेसियामा विमान दुर्घटना

112
0
SHARE

कार्तिक १, काठमाडौँ । इण्डोनेसियाकोे लायन एयरलाइन्सको विमान समुन्द्रमा खसेको छ । इण्डोनेसियाको जाकार्ताबाट पंगकल जाँदै बोइङ ७३७ विमान उडेको १३ मिनेटमै सम्पर्कविहीन भएको थियो । उक्त विमानमा १ सय ८८ यात्रु सबार थिए ।

यसै वर्षमात्र बोइङ ७३७ भित्र्याएको विमान दुर्घटनमा परेको हो । विमानका पाइलटले टावरमा समस्याबारे जानकारी दिएका थिए । लगत्तै उनलाई जाकर्ता फर्कन अनुमति दिइएको थियो । तर फर्कनुअघि नै विमान सम्पर्कविहीन हुन पुगेको थियो ।

LEAVE A REPLY