Home मुख्य समाचार आजको राशिफल २०७५ कार्तिक २२ गते, बिहीबार

आजको राशिफल २०७५ कार्तिक २२ गते, बिहीबार

223
0
SHARE

मेष राशिः श्रीवृद्धि, कीर्ति लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः मित्र लाभ, कीर्तिवृद्धिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः आय बढ्ने, धन लाभका साथै आर्थिक उन्नति हुनेछ ।

कर्कट राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

सिंह राशिः धन लाभ, व्यापार बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः गृह सुख, विद्या लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः व्यापार बढ्ने, कार्य प्राप्तिका साथै जलीय पदार्थबाट लाभ हुनेछ ।

वृश्चिक राशिः रोग बढ्ने, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

धनु राशिः कान्ति वृद्धि, आय बढ्नुका साथै कीर्तिलाभ हुनेछ ।

मकर राशिः कार्यलाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

कुम्भ राशिः पराक्रम बढ्ने, श्रीवृद्धिका साथै सामाजिक कार्यमा लगाव रहनेछ ।

मीन राशिः मित्र लाभ, धन प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

LEAVE A REPLY