Home मुख्य समाचार आजको राशिफल २०७५ कार्तिक २३ गते, शुक्रबार

आजको राशिफल २०७५ कार्तिक २३ गते, शुक्रबार

243
0
SHARE

मेष राशिः शत्रु भय, मान हानिका साथै कार्यमा कठिनाइ रहनेछ ।

वृष राशिः आर्थिक लाभ, मित्र प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः मित्र लाभ, कार्य सुखका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने छ ।

सिंह राशिः कार्यमा अवरोध, कीर्ति वृद्धिका साथै मित्रलाभ हुनेछ ।

कन्या राशिः धन लाभ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।

तुला राशिः कार्य लाभ, धन प्राप्तिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः मिष्टान्न लाभ, श्रीवृद्धिका साथै कार्यमा उन्नति हुनेछ ।

धनु राशिः खर्च बढ्ने, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

मकर राशिः पराक्रम बढ्ने, काम बन्नुका साथै मित्रसुख रहनेछ ।

कुम्भ राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः पराक्रम बढ्ने, कार्यसुखका साथै यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

LEAVE A REPLY