Home ताजा समाचार हाम्रो परं मित्र के हो ? हेर्नुहोस् आजको नीति वचन

हाम्रो परं मित्र के हो ? हेर्नुहोस् आजको नीति वचन

96
0
SHARE

आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः ।
नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति ।। –वाल्मीकि

मान्छेको परं शत्रु अल्छी हो भने परं मित्र परिश्रम हो ।

महर्षि वाल्मीकिले मान्छेको परं शत्रु अल्छीलाई भनेका छन् । अल्छी उन्नतिको बाधक हो । जीवनमा उन्नति चाहनेले अल्छीपनलाई त्याग्न सक्नुपर्दछ । यसैगरी मान्छेको परं मित्र भनेको परिश्रम हो । जसले परिश्रम गर्छ उसैले जीवनमा उन्नति प्रगति गर्नसक्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY