Home खेल पीपीएलकाे उपाधि पोखरा पल्टनलाई

पीपीएलकाे उपाधि पोखरा पल्टनलाई

83
0
SHARE

पोखरा, २य कात्तिक । पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले हात पारेको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टन उपाधि जित्न सफल भएको छ ।
पोखरा पल्टनले २७ लाख रूपैयाँ हात पारेको छ भने उपविजेता चितवनले १० लाख पाएको छ।

LEAVE A REPLY