Home मनोरन्जन ‘मनको मान्छे’ गीत सार्वजनिक

‘मनको मान्छे’ गीत सार्वजनिक

87
0
SHARE

मंसिर १२, काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा सम्पादन, निर्देशन र छायाँकन गदै आउनु भएका रमेश रसायली को शब्द सिर्जनामा गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ सार्वजनिक भएको छ ।

प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई गीतमा समेटिएको छ । रमेश विक रसाइलीको शब्द तथा लोक विश्वकर्माको गीतमा लय रहेको छ । किसान विसीको छायाँकन रविन विकको सम्पादन , रमेश विक रसायलीको निर्देशन रहेको छ । रमेश विक रसायली र रश्मी रिया खत्रीको गीतमा अभिनय रहेको छ ।

LEAVE A REPLY