Home मुख्य समाचार नेकपाको प्रदेश कमिटी गठन, को को परे ? हेर्नुहोस्

नेकपाको प्रदेश कमिटी गठन, को को परे ? हेर्नुहोस्

69
0
SHARE

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि प्रदेश कमिटीको गठन गरेको छ ।

महासचिव बिष्णु पौडेलले आज सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका छन् । केन्द्रीय सचिवालयको पछिल्लो वैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हाे ।

स्थायी कमिटीको बैठकले  प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए पनि सचिवालयको निर्णयलाई नै अन्तिम रुप दिइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटीको सूची

LEAVE A REPLY