Home मुख्य समाचार आजको राशिफल २०७५ मंसिर २० गते, बिहीबार

आजको राशिफल २०७५ मंसिर २० गते, बिहीबार

203
0
SHARE

मेष राशिः शत्रु भय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

वृष राशिः द्रव्य लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः गृह सुख, कान्ति वृद्धिका साथै भौतिक वसतुबाट लाभ हुनेछ ।

कर्कट राशिः व्यवसायमा वृद्धि, आर्थिक उन्नतिका साथै मनमा उत्साह छाउनेछ ।

सिंह राशिः खर्च बढ्ने, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः द्रव्य लाभ, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः व्यापार बढ्ने, कार्य लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः मीष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

धनु राशिः अपव्यय, शत्रु भयका साथै आर्थिक अस्थिरता रहनेछ ।

मकर राशिः आय बढ्ने, कार्य उन्नतिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।

कुम्भ राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

मीन राशिः द्रव्य लाभ, कान्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY