Home ताजा समाचार भैँसेपाटीमा मन्त्री आवास बन्ने, पुलचोकका आवासलाई राजकीय अतिथि भवन बनाइने

भैँसेपाटीमा मन्त्री आवास बन्ने, पुलचोकका आवासलाई राजकीय अतिथि भवन बनाइने

54
0
SHARE

मंसिर १९, काठमाडौं । सरकारले अब मन्त्री आवास सैबु भैँसेपाटीमा बनाउने भएको छ । पुलचोकस्थित मन्त्री आवासलाई राजकीय अतिथि भवन बनाइने समेत निर्णय गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबुमा २७ वटा भवन बनाउने भएको हाे ।

यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय पनि बनाइने भएको छ ।

LEAVE A REPLY