Home कला/साहित्य कवि निर्मला कोइरालाको कविता संग्रह ‘घाम समातेर’ विमोचन

कवि निर्मला कोइरालाको कविता संग्रह ‘घाम समातेर’ विमोचन

137
0
SHARE

पुस १५, काठमाडौँ । पूर्वान्चल साहित्य प्रतिष्ठानको आयोजनामा हिजो पुष १३ गते विराटनगरमा विशेष साहित्यिक समारोहबिच कवि निर्मला कोइरालाको कविता सङ्ग्रह ‘घाम समातेर’ को लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त सभाका प्रमुख अतिथि कवि बिश्वबिमोहन श्रेष्ठ हुनुहुन्थ्यो ।

आयोजक संस्थाको तर्फबाट महासचिव गोकुल अधिकारी सचिव मीनकुमार नबोदित र सदस्य राधिका गुरागाइले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

समारोहमा दधिराज सुवेदी, गङ्गा सुवेदी, भूषण ढुङ्गेल लगायतका साहित्यकारहरुले उक्त सङ्ग्रह माथी समीक्षा गर्नुभएको थियो ।

LEAVE A REPLY