Home कला/साहित्य तीन स्रस्टा सम्मानित

तीन स्रस्टा सम्मानित

243
0
SHARE

पुस १५, काठमाडौँ । इन्द्रमोहन स्मृति गुठी विराटनगरद्वारा पुस १४ गते एक समारोहबिच तीन स्रस्टाहरुलाई पुरस्कृत एबम सम्मानित गरियो ।

कवि विश्वबिमोहन श्रेष्ठलाई बिमला श्रेष्ठ साहित्य पुरस्कारर गायिका देविका बन्दनालाई ओम इन्द्रमोहन गीत पुरस्कार र पत्रकार रमेशचन्द्र अधिकारीलाई ओम इन्द्रमोहन पत्रकारिता पुरस्कार प्रदान गरियो । कवि विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो सभामा कार्यक्रमका प्रमुख अतिथि डा। टंक न्यौपाने, साहित्यकारहरु दधिराज सुवेदी, गुठीका संरक्षक डा।बिमला श्रेष्ठ, मुकुन्द प्रयास र सम्मानित स्रस्टाहरु सबैले मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेपाली लेखक सङ्घ मोरङक अध्यक्ष गोकुल अधिकारीले सम्मानपत्र वाचन गर्नुका साथै कवि बिश्वबिमोहनका कविता समेत वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY