Home मनोरन्जन गायक तथा मोडल सरोज गौतमको गीत ‘तिम्रै तस्बिर’ सार्बजनिक

गायक तथा मोडल सरोज गौतमको गीत ‘तिम्रै तस्बिर’ सार्बजनिक

222
0
SHARE

पुस १७, काठमाडौँ । गायक सरोज गौतमको आधुनिक गित ‘तिम्रै तस्बिर’ सार्बजनिक भएको छ । करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नया बर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् ।

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ । छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन । गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन् ।

LEAVE A REPLY