Home मुख्य समाचार आज शनिबार, षष्ठी तिथि कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको...

आज शनिबार, षष्ठी तिथि कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष २८ गते

246
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २८ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको षष्ठी तिथि बेलुका ५।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र अहोरात्र रहनेछ । परिघ योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२६ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पीपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY