Home फिंचर हुम्लामा परेको हिमपात हेर्नुहोस तस्विरमा

हुम्लामा परेको हिमपात हेर्नुहोस तस्विरमा

130
0
SHARE

 

हुम्लामा सोमबार रातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बन्दै गएको । सदरमुकाम सिमकोटमा आवतजावत गर्न समस्या भएको छ । धेरैजसो पसल व्यवसाय बन्द रहेका छन् । हवाई सेवासमेत बन्द रहेको छ । तस्वीर: रासस

LEAVE A REPLY