Home मनोरन्जन “हाँसेर बोलिदेउ“ गितको भिडियो सार्वजनिक

“हाँसेर बोलिदेउ“ गितको भिडियो सार्वजनिक

239
0
SHARE

 

काठमाडाैँ। पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा बजारमा डान्सिङ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा लोकेन्द्र शाही र सरिता जिसीको आवाजमा रहेको गीत “हाँसेर बोलिदेउ “गीतको भिडियो बजारमा आएको हो । युवा युवती विचको प्रेमको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको छ । आफनी मायालुलाई जिवन भर हाँसेर बोल्न गायक लोकेन्द्रले आग्रह गरेका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा भिडियोमा रहेको छ ।

LEAVE A REPLY