Home मुख्य समाचार आजको राशिफल २०७५ माघ २८ गते, सोमबार

आजको राशिफल २०७५ माघ २८ गते, सोमबार

289
0
SHARE

मेष राशिः मीष्ठान्न लाभ, मित्र सुखका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः कार्य हानि, शत्रु भयका साथै कार्यमा कठिनाइ हुनेछ ।

मिथुन राशिः मित्र लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

कर्कट राशिः पराक्रम बढ्ने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

सिंह राशिः श्रीवृद्धि, धन लाभका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै आर्थिक उतारचढाव रहनेछ ।

तुला राशिः आर्थिक लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्न्ेछ ।

वृश्चिक राशिः धन लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः व्यापार बढ्ने, काम बन्नुका साथै प्रियलाभ हुनेछ ।

मकर राशिः कार्य हानि, रोग बढ्नुका साथै आर्थिक उताचढाव रहनेछ ।

कुम्भ राशिः व्यापार बढ्ने, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

मीन राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY