Home मनोरन्जन सुदन गैरेको ‘सानी’ सार्वजनिक

सुदन गैरेको ‘सानी’ सार्वजनिक

220
0
SHARE

माघ २८, काठमाडौँ ।

केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको गायक सुदन गैरेको नयाँ गीत ‘सानी’ लाई दर्शकले माया र साथ दिएका छन् । उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ।

उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन। म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

LEAVE A REPLY