Home ताजा समाचार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा : वेरोजगारीलाई निर्वाह भत्ता

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा : वेरोजगारीलाई निर्वाह भत्ता

225
0
SHARE

फागुन १ , काठमाडौं । सरकारले आज प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ । आज एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीलले उक्त कार्यक्रमको घोषणा गरेका छन् । रोजगार दिन नसके वेरोजगारीलाई निर्वाह भत्ता उपलब्ध गराइने भएको छ ।

बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्य राखी उक्त कार्यक्रम घोषणा गरिएको हो ।

यसरी दिइने निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भत्ता पाउँने छैनन् ।

LEAVE A REPLY