Home अर्थवाणिज्य आज सप्तमी तिथि, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन...

आज सप्तमी तिथि, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन २९ गते

92
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २९ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको सप्तमी तिथि राति १२।१६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । रोहिणी नक्षत्र राति १।२६ बजेसम्म रहनेछ । यसैगरी आज विष्कुम्भ योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१८ मा छ भने सूर्यास्त बेलुका ६।१० बजे हुनेछ ।

चन्द्रमा वृष राशिमोछन् । आज सप्तमी तिथि सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY