Home मुख्य समाचार आजको राशिफल २०७५ चैत्र २ गते, शनिबार

आजको राशिफल २०७५ चैत्र २ गते, शनिबार

149
0
SHARE

मेष राशिः व्यापार बढ्ने, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः पराक्रम बढ्ने, आर्थि उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः मीष्ठान्न लाभ हुनेछ, धन प्राप्त्किा साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः कार्य अवरोध, शत्रु भयका साथै आर्थिक अस्थिरता रहनेछ ।

सिंह राशिः आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

कन्या राशिः द्रव्य लाभ, मित्र सुखका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशिः खर्च बढ्ने, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशिः श्रीवृद्धि, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः प्रिय लाभ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ राशिः आर्थिक लाभ, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९८०८२११२०५

LEAVE A REPLY