Home ताजा समाचार दुःखको क्षण कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

दुःखको क्षण कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

59
0
SHARE

 

दुःखितस्य निशा कल्पः सुखितस्यैव च क्षणः ।। –नीति वचन

दुःखको समय ब्रह्माको कल्प जस्तो लामो लाग्छ भने सुखको अत्यन्त छोटो लाग्छ ।

समय उही नै हो । तर सुख र दुःखका समयमा उक्त समय अत्यन्त फरक लाग्छन् । सुखको समय अत्यन्त सानो लाग्छ भने दुःखको क्षण अत्यन्त लामो लाग्ने गर्दछ । ब्रह्माको एक कल्पमा हजार महायुग हुन्छन् । एक महायुगमा चार करोड बत्तीस लाख वर्ष हुन्छन् । त्यसैले दुख्को क्षण अन्यत्यन्त लामो कल्प बराबर नै लाग्छ भने सुखद् समय क्षणभरमै सकिन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य

LEAVE A REPLY