Home ताजा समाचार #घोप्टेयुगले हामी कता मोडिदै छौ ?

#घोप्टेयुगले हामी कता मोडिदै छौ ?

118
0
SHARE

-सिता खनाल अर्याल-

अचेल कौसिमा बसेर श्रीमान् श्रीमतीसङ्गै चिया पिउदै गफ गरेको देखिन्न । अचेल छतमा घाम तापेको देखिन्न ।कौसिमा बसेर पत्रिका पढेको देखिन्न । चोकमा साथीहरूले जम्मा भएर गफ गरेको देखिन्न । पत्रिका पसलमा पत्रिका पढ्नेको भिड देखिन्न । चियापसलमा साथीहरू जम्मा भएको पनि एकदम कम मात्रमा देखिन्छ । आज टिभिमा यो कार्यक्रम आउँछ भन्दै कुरेर बसेको सुनिन्न । कति घरमा टिभी खोल्दै खोलिन्न । मान्छे दिनप्रतिदिन एकलकाटे भएका छन् यो एकदमै गम्भीर समस्या हो । 😒😒😒 एकपल्ट गहिरिएर सोचौं त यो #घोप्टेयुग ले हामी कता मोडिदै छौ? तिनप्रति दिन आफ्नो र नजिकैको बाट टाढिदै छौँ । यो गलत हो …

-सिता खनाल अर्यालकाे फेसबुकबाट

LEAVE A REPLY