Home ताजा समाचार प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियोसहित)

प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियोसहित)

191
0
SHARE
रोशन पोखरेल , काठमाडौं । गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो  सार्वजनिक भएको छ ।  राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको  अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।
नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । काठमान्डौ आसपास र गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ । भिडियोको सफलताको लागी हाम्रो तर्फबाट शुभ कामना ।।
हेर्नुहोस् भिडियो

LEAVE A REPLY