Home ताजा समाचार ‘सलल बग्ने कोशीको पानी’ सार्वजनिक

‘सलल बग्ने कोशीको पानी’ सार्वजनिक

327
0
SHARE

गायिका अन्जु पन्त अनि गायक इन्द्र कार्कीको आवाजमा रहेको नयाँ ‘सलल बग्ने कोशीको पानी’ बोलको गीत सार्वजनिक भएको छ ।

यसै क्रममा इन्द्रको यो तेश्रो नयाँ गीत रहेको हो । यस्तै गीतको शब्द रचना इन्द्र कार्कीले गरेका छन् भने पूर्ण गुरुङको संगीत छ ।

यस गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा अञ्जली अधिकारी र एलएन श्रेष्ठले अभिनय गरेका छन् भने प्रकाश धितालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालको भिडियोमा सम्पादन रहेको छ ।

LEAVE A REPLY