Home कला/साहित्य घिमिरे पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा पुरस्कृत हुने

घिमिरे पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा पुरस्कृत हुने

164
0
SHARE

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यो बर्षको “कवि टेकनाथ शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार” श्री रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।नेपाली भाषासाहित्य एबम साहित्यिक पत्रकारितामा दीर्घसेवा गरेवापत उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्थापना गरेको सो पुरस्कार यस अघि मनिराज जोशी२०७२ मा,भाषाषाशास्त्री बालकृष्ण पोखरेल२०७३मा, र डा. तुलसी भट्टराईलाई २०७४ मा प्रदान गरिएको थियो । पुरस्कार आगामी बैशाख २३ गते टेकनाथ अधिकारीको जन्मजयन्तीको दिन विराटनगरमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिनेछ । चैत्र १६ गते सो प्रतिष्ठानको बैठकले घिमिरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY