Home मुख्य समाचार त्रिविको लब्धांकमा अब स्टार नराखिने

त्रिविको लब्धांकमा अब स्टार नराखिने

129
0
SHARE

काठमाडौं, २३ चैत । त्रिविले अबदेखि लब्धांकमा अनुत्तीर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तीर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै यो प्रवधान लागू हुने भएको छ । स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् ।

ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन लागिएको त्रिवि पनिकाले जनाएको छ ।

LEAVE A REPLY