Home ताजा समाचार आजको राशिफल २०७६ वैशाख २ गते, सोमबार

आजको राशिफल २०७६ वैशाख २ गते, सोमबार

667
0
SHARE

 

मेष राशिः मित्रलाभ, आर्थिक उन्नतिका साथै प्रेममा सफलता मिल्नेछ ।

वृष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मिथुन राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै कार्यमा उन्नति हुनेछ ।

सिंह राशिः मीष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै कार्यमा सफलता मिल्नेछ । शत्रु

कन्या राशिः भय, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।

तुला राशिः मित्र सुख, धन प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।

वृश्चिक राशिः काम बन्ने, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः व्यापार बढ्ने, आर्थिक उन्नतिका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

मकर राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कुम्भ राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।

मीन राशिः धन लाभ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

LEAVE A REPLY