Home ताजा समाचार लगानी गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? हेर्नुहोस् आजको नीति...

लगानी गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

273
0
SHARE

येऽर्थाः स्त्रीषु समायुक्ताः प्रमत्तपतितेषु च ।
ये चानार्ये समासक्ताः सर्वे ते संशयं गताः ।। – विदुर नीति

आलसी, अधम र दुर्जन प्रति गरिएको लगानी निष्फल हुन्छ । त्यसैले यस्ता वयक्तिलाई धन दिनु अवनतिको बाटो समाउनु हो ।

आलसी व्यक्तिले पँुजीवृद्धि गर्न सक्दैनन् । यस्ता व्यक्तिका निम्ति गरिएको धनको लगानी निष्फल हुन्छ । अर्थात् उन्नतिकारक हुँदैन । यसैगरी अधम र दुर्जन व्यक्तिलाई पनि अर्थको साचो सुम्पिनु उचित हुँदैन भनिएको छ । यस्ता व्यक्तिले पुजी बढाउन नसक्ने भएकाले लगानी गर्नु पूर्व सोच विचार गर्नु पर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

LEAVE A REPLY