Home मुख्य समाचार प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

136
0
SHARE

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।

ओलीले नयाँ वर्षको पूर्वसन्ध्यमा शनिबारै नेताहरुलाई बालुवाटारमा रात्रिभोज समेत दिँदै छन् ।

प्रधानमन्त्रीद्वारा आया्जित भोजमा विभिन्न पाहुनाआमन्त्रित गरिएका छन् ।

LEAVE A REPLY