Home मुख्य समाचार सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

217
0
SHARE

काठमाडौं– आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बन्यो । फेसबुक अवरुद्ध भएको भन्दै ट्विटर प्रयोगकर्ताहरुले स्क्रिनसट पोस्ट गरिरहे ।

समाचारहरुमा जनाइएअनुसार फेसबुकमात्रै नभएर यसको स्वामित्वमा रहेका ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको हो ।

नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । ट्विी.टर प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरे पनि सफल नभएको भन्दै जानकारी गराइरहेका छन् ।

LEAVE A REPLY